Section 161
सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने
(१)यसऐन बमोजिम श्रम अदालतले शुरुकारबाही र किनारा गरेको मुद्दामा भएको आदेश वा फैसलामा चित्त नबुझ्ने पक्षले त्यस्तो आदेश वा फैसला सुनी पाएको मितिले पैँतीस दिनभित्र सर्वाेच्च अदालतमा पुनरावेदन दिन सक्नेछ।
(२)श्रम अदालतले पुनरावेदनको रोहमा गरेको निर्णय अन्तिम हुनेछ ।